रासस रासस
वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै
अर्थ
Clock २० मंसिर २०८२ | १ मिनेट पाठ
वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै
दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ।
Whatsapp
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी
शिक्षा
Clock २० मंसिर २०८२ | ४ मिनेट पाठ
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी
ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्।
Whatsapp
सुनकोशीमा हाम फालेका एक जना बुधबारदेखि बेपत्ता
समाज
Clock २० मंसिर २०८२ | १ मिनेट पाठ
सुनकोशीमा हाम फालेका एक जना बुधबारदेखि बेपत्ता
सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन्।
Whatsapp
अबदेखि रत्नपार्कमा निःशुल्क वाइफाइ चलाउन पाइने
अर्थ
Clock १८ मंसिर २०८२ | ३ मिनेट पाठ
अबदेखि रत्नपार्कमा निःशुल्क वाइफाइ चलाउन पाइने
काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ। कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ स...
Whatsapp
गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन
अर्थ
Clock १७ मंसिर २०८२ | ३ मिनेट पाठ
गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन
गुल्मीमा यस वर्ष २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो।
Whatsapp
कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए
समाज
Clock १७ मंसिर २०८२ | १ मिनेट पाठ
कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए
कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
Whatsapp
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
समाज
Clock १६ मंसिर २०८२ | २ मिनेट पाठ
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ।
Whatsapp
गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित
समाज
Clock १५ मंसिर २०८२ | १ मिनेट पाठ
गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित
केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन्। गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन्।
Whatsapp
४ वर्षमा पनि बनेन् २२ किलोमिटर सडक, अझै कति ?
समाज
Clock १५ मंसिर २०८२ | ३ मिनेट पाठ
४ वर्षमा पनि बनेन् २२ किलोमिटर सडक, अझै कति ?
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस