रासस रासस
गौशालामा पुरुषको शव फेला
समाज
Clock ०८ कार्तिक २०८२ | १ मिनेट पाठ
गौशालामा पुरुषको शव फेला
गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो।
Whatsapp
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
समाज
Clock ०८ कार्तिक २०८२ | १ मिनेट पाठ
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
Whatsapp
निर्वाचन तयारीः १५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
राजनीति
Clock ०७ कार्तिक २०८२ | ४ मिनेट पाठ
निर्वाचन तयारीः १५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ।
Whatsapp
देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय
धर्म/संस्कृति
Clock ०६ कार्तिक २०८२ | २ मिनेट पाठ
देउसी भैलोको मौलिकता जोगाउन कस्सिए स्थानीय
तिहारमा जताततै ‘स्पिकर’ मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका युवा एकजुट भएर मौलिकता जोगाउन कस्सिएका हुन्।
Whatsapp
बासस्थान र आहाराको अभावले संकटमा ‘हिमालकी रानी’
समाज
Clock ०६ कार्तिक २०८२ | ४ मिनेट पाठ
बासस्थान र आहाराको अभावले संकटमा ‘हिमालकी रानी’
विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ।
Whatsapp
हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो
धर्म/संस्कृति
Clock ०६ कार्तिक २०८२ | ३ मिनेट पाठ
हराउँदै तिहारको मौलिकताः अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो
तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ। जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ।
Whatsapp
उज्यालोमा फर्कियो भुल्केका १०७ घर
समाज
Clock ०४ कार्तिक २०८२ | १ मिनेट पाठ
उज्यालोमा फर्कियो भुल्केका १०७ घर
भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ।
Whatsapp
‘नेचर’ र ‘कल्चर’ को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग  ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ
समाज
Clock ०३ कार्तिक २०८२ | ५ मिनेट पाठ
‘नेचर’ र ‘कल्चर’ को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग ‘जेनजी’ पुस्ताको पहि...
स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरूसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन्।
Whatsapp
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
समाज
Clock ०१ कार्तिक २०८२ | १ मिनेट पाठ
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस