रासस रासस
विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
समाज
Clock १३ साउन २०८२ | ६ मिनेट पाठ
विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ।
Whatsapp
ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी
समाज
Clock १२ साउन २०८२ | १ मिनेट पाठ
ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी
सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।
Whatsapp
काम नभएपछि गौतमबुद्ध  रङ्गशालाको १० करोड बढी रकम फिर्ता
अर्थ
Clock ११ साउन २०८२ | २ मिनेट पाठ
काम नभएपछि गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता
भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोडभन्दा बढी फिर्ता भएको छ।
Whatsapp
पाल्पामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
पाल्पामा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
जिल्लाको रामपुर नगरपालिका-२ सेरामा अरिङ्गालले टोकेर ५७ वर्षीया दानुकुमारी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
Whatsapp
कमला नहरमा डुबेका बालकको शव भेटियो
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
कमला नहरमा डुबेका बालकको शव भेटियो
सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ।
Whatsapp
यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन पार्क
अर्थ
Clock १० साउन २०८२ | ३ मिनेट पाठ
यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन पार्क
चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ।
Whatsapp
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: सिंह
राजनीति
Clock ०७ साउन २०८२ | १ मिनेट पाठ
आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्।
Whatsapp
बागलुङबाट बर्सेनि आठ लाख टन माटो बग्दै
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
बागलुङबाट बर्सेनि आठ लाख टन माटो बग्दै
मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी आयो। गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पुर्‍यायो।
Whatsapp
फराकिलो सडकमा बढ्दै दुर्घटना
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
फराकिलो सडकमा बढ्दै दुर्घटना
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ। सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस