झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधार अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ’, गायिका एलिना चौहानले भनिन्, ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन्।’
विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन्। गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन्।
यो खोर पवनको बाध्यता बनेको छ। गर्मीको प्रचण्ड घाममा फलाम तातेर आगोको डल्लो जस्तै बन्छ, अनि बर्खाको भेल र हुरीबतासमा जस्ताको छानो कतिबेला उडाउने हो, कुनै ठेगान छैन। तर पनि पवन त्यहीँभित्रबाट जीवनको खुस...