रासस रासस
भक्तपुरमा ढालियो ५५ हात लामो लिङ्गो
समाज
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
भक्तपुरमा ढालियो ५५ हात लामो लिङ्गो
भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ।
Whatsapp
घले गाउँको २५ वर्षे पर्यटन यात्रा: गाउँदेखि स्मार्ट भिलेजसम्म
अर्थ
Clock ०१ वैशाख २०८२ | १ मिनेट पाठ
घले गाउँको २५ वर्षे पर्यटन यात्रा: गाउँदेखि स्मार्ट भिलेजसम्म
लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँले गाउँ पर्यटनको २५ वर्षे यात्रा स्मरणीय ढंगले मनाउँदै छ।
Whatsapp
जनताका चाहना पूरा गर्ने प्रयासमा वर्तमान सरकार: सञ्चारमन्त्री
समाज
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
जनताका चाहना पूरा गर्ने प्रयासमा वर्तमान सरकार: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।
Whatsapp
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
राजनीति
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन्।
Whatsapp
छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस
समाज
Clock ३० चैत्र २०८१ | ६ मिनेट पाठ
छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ४, जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरूको बाहुल्य छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरूको संख्या अधिक छ। त्यहाँ अध्ययन गर्ने छात्राह...
Whatsapp
नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा चहलपहल, उत्साही व्यवसायी
अर्थ
Clock ३० चैत्र २०८१ | ७ मिनेट पाठ
नयाँ वर्ष: पर्यटकीय गन्तव्यमा चहलपहल, उत्साही व्यवसायी
नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ।
Whatsapp
वन्यजन्तुले क्षति पुर्‍याएपछि धान लगाउने खेतमा माछापालन
अर्थ
Clock २९ चैत्र २०८१ | २ मिनेट पाठ
वन्यजन्तुले क्षति पुर्‍याएपछि धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्।
Whatsapp
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
समाज
Clock २९ चैत्र २०८१ | ८ मिनेट पाठ
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो।
Whatsapp
४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै
राजनीति
Clock २७ चैत्र २०८१ | २ मिनेट पाठ
४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै
गृहमन्त्री रमेश लेखकले कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर ४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकलाई द्रुत गतिमा अघि बढाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस