रासस रासस
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जले
समाज
Clock ०४ चैत्र २०८१ | २ मिनेट पाठ
डढेलो गाउँमा पस्दा एक विद्यालयसहित ९ घर जले
यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ।
Whatsapp
ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता
समाज
Clock ०३ चैत्र २०८१ | १ मिनेट पाठ
ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता
ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन्।
Whatsapp
भोजपुरमा वनको डढेलो बस्तीमा फैलिँदा ८ घर जलेर नष्ट
समाज
Clock ०३ चैत्र २०८१ | १ मिनेट पाठ
भोजपुरमा वनको डढेलो बस्तीमा फैलिँदा ८ घर जलेर नष्ट
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा यहाँको भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ।
Whatsapp
सिङ्गो दलित परिवार नै नागरिकताविहीन
समाज
Clock ०३ चैत्र २०८१ | ५ मिनेट पाठ
सिङ्गो दलित परिवार नै नागरिकताविहीन
एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो।
Whatsapp
११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
समाज
Clock ०३ चैत्र २०८१ | २ मिनेट पाठ
११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल ग...
Whatsapp
सामुदायिक वनको अभियानबाट उद्यमी बनेकी विष्णुकुमारी
अर्थ
Clock ०२ चैत्र २०८१ | ५ मिनेट पाठ
सामुदायिक वनको अभियानबाट उद्यमी बनेकी विष्णुकुमारी
बिहान–बेलुका भान्छामा तथा दिउँसो काठका सामग्रीको थुप्रोमा पसिना बगाइरहेको भेटिने हेटौँडा–५ राईटोलकी विष्णुकुमारी राईलाई काठको धुलो र समाजमा उद्यमी भनेर बोलाउने शब्द नै गहना हो जस्तो लाग्छ। उनलाई भेट्न...
Whatsapp
सर्लाहीमा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
समाज
Clock ०१ चैत्र २०८१ | १ मिनेट पाठ
सर्लाहीमा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा शनिबार एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
Whatsapp
यस वर्ष को बन्लान् महामूर्ख?
समाज
Clock ३० फागुन २०८१ | ६ मिनेट पाठ
यस वर्ष को बन्लान् महामूर्ख?
हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजकसमक्ष गर्ने गरिएको छ।
Whatsapp
शुद्ध आगो लैजान गुइँठा जलाउँदै थारु समुदाय
समाज
Clock २९ फागुन २०८१ | १ मिनेट पाठ
शुद्ध आगो लैजान गुइँठा जलाउँदै थारु समुदाय
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले परम्परागत रूपमा मनाइने ‘होल्का डुङग्ना’ विधिबाट होली पर्वको सुरुवात गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस