कठिन परिस्थितिका बावजुद युरोपका ठूला फुटबल लिग फर्काइनुको कारण टिभी राइटबाट प्राप्त हुने ठूलो रकम पनि रहेको विश्लेषण गरिँदै छ । टिभी राइटबाट पाउने आमदानी जोगाउन भए पनि बन्द रंगशालाबीच खेल सञ्चालन गर्न...
खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार...
ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।
कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक...
कोरोनाको संक्रमणबाट एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथका पिताको निधन भएको इङ्लिस प्रिमियर क्लबले बुधबार घोषणा गरेको छ । डिन स्मिथका ७९ वर्षीय रोन स्मिथ दुई सातादेखि कोरोनाको संक्रमणबाट ग्रसित भएका थिए...