विजय राई विजय राई
रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (तस्बिरहरू)
समाज
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (तस्बिरहरू)
रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्न सुरु गरिएको हो ।
Whatsapp
मे दिवसमा नेपाल ट्रेड युनियनको र्‍याली (तस्बिरहरु)
समाज
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
मे दिवसमा नेपाल ट्रेड युनियनको र्‍याली (तस्बिरहरु)
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्‍याली प्रदर्शन गरिएको छ ।
Whatsapp
एमालेको ‘यूथ सेलिब्रेसन’: नाँचगान र सेल्फीमा रमाउँदै नेता–कार्यकर्ता (तस्बिरहरू)
राजनीति
Clock ११ वैशाख २०८२ | २ मिनेट पाठ
एमालेको ‘यूथ सेलिब्रेसन’: नाँचगान र सेल्फीमा रमाउँदै नेता–कार्यकर्ता (तस्बिरहरू)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ मा हजारौं युवा सहभागी भएका छन्।
Whatsapp
स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत चिकित्सक र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरु)
स्वास्थ्य
Clock ११ वैशाख २०८२ | १ मिनेट पाठ
स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत चिकित्सक र प्रहरीबिच धकेलाधकेल (तस्बिरह...
आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच माइतीघरमा धकेलाधकेल भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालय जान लागेका आन्दोलनरत आवासीय चिकित्सक र प्रहरीबिच धकेलाधकेल भएको हो।
Whatsapp
ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा सुरु (तस्बिरहरु)
समाज
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा सुरु (तस्बिरहरु)
सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ ।
Whatsapp
माइतीघरमा शिक्षकको नारा: स्कुल घुमेर, गयो शिक्षकको आधी उमेर (फोटोफिचर)
फोटो फिचर
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
माइतीघरमा शिक्षकको नारा: स्कुल घुमेर, गयो शिक्षकको आधी उमेर (फोटोफिचर)
शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन सुरु गरेका छन् । माइतीघर मण्डल-बबरमहल हुँदै शिक्षकहरू नयाँबानेश्वरतर्फ लागेका छन् ।
Whatsapp
समाजवादी मोर्चाको जुलुस न्युरोडबाट अघि बढ्दै (तस्बिरहरू)
राजनीति
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
समाजवादी मोर्चाको जुलुस न्युरोडबाट अघि बढ्दै (तस्बिरहरू)
समाजवादी मोर्चाको जुलुस सुरु भएको छ। विभिन्न क्षेत्रबाट निस्केको जुलुस भृकुटीमण्डपतर्फ अगाडि बढिरहेको छ।
Whatsapp
फुटेको ढल सडकमै बगेपछि बबरमहलमा जाम (तस्बिरहरू)
समाज
Clock ३० माघ २०८१ | १ मिनेट पाठ
फुटेको ढल सडकमै बगेपछि बबरमहलमा जाम (तस्बिरहरू)
काठमाडौंस्थित बबरमहलमा ढल फुट्दा सडक जाम भएको छ। बुधबार दिउँसो ढल फुटेर सडकमै बग्न थालेपछि सडक जाम भएको हो।
Whatsapp
प्रधानमन्त्री स्वदेश फिर्ता (तस्बिरहरु)
राजनीति
Clock २० मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्री स्वदेश फिर्ता (तस्बिरहरु)
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस