मूर्तिहरू कुनै निश्चित फलकमा कुँदिनु, मूल देवताको मूर्ति बीचमा र यसको वरिपरि विभिन्न सहायक र गणका मूर्ति कुँदिनु, मूर्ति स्थुल रूपमा देखापर्नु आदि पालकालीन विशेषता पाइन्छन् । पछि यसै विशेषताले काठमाडौ...
महत्वपूर्ण पक्ष हो, कला व्याकरण। यसमा ज्ञाता भइएन भने दिमागको कुरा क्यानभासमा ओर्लन सक्तैन। यसैले सजिलो बुझिने भाषामा भन्दा थ्यौरिटिकल भन्दा प्राक्टिकल विषयमा ज्यादा ध्यान दिनुपर्छ भन्ने सन्दर्भ निक्ल...
कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प...
निकै सूक्ष्म किसिम र विस्तारमा बनाइने यस्ता कलामा शक्तिशाली अनुपातमा मिलेका रेखा र रङ हुन्छन्। यस्ता चित्र वैज्ञानिक लेखकसँग सम्पर्कमा रहेर बनाउने गरिन्छ। वा, कलाकार स्वयं नै। यस्ता चित्रकारले वनस्पति...
काठमाडौं उपत्यकामा यति मठ–मन्दिर, स्तूप, विहार, मूर्ति बने कि यहाँका बासिन्दाभन्दा कला बढी बन्न पुगे। काठमाडौं उपत्यकाका तीन राज्यबीच लडाइँ झगडा भइरहँदा पनि प्रतिस्पर्धाका रूपमा कसले बढी र स्तरीय मठ–म...
प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालक...
सामान्य सन्दर्भमा कला स्कुल र कला–स्कुलिङको अर्थ, भाषा र प्रक्रिया अलग–अलग हुन्छन् । सामान्यतः कला स्कुलले औपचारिक शिक्षा र कला स्कुलिङले अनौपचारिक शिक्षा बुझाउँछ ।
बाह्य राष्ट्रका स्तरीय कलाका ग्यालरीले जोकसैको कला प्रदर्शन गर्दैनन्। निश्चित स्तर नपुगेका कलाकारले आफ्ना कला सामान्य पर्खालमा, बाह्य खुला ठाउँमा प्रदर्शन गरेर आफूलाई एक निश्चित स्तरमा पुर्याउँछ। आर्...
सोह्रौँ शताब्दीमा बनेको मोनालिसाको व्यक्तिचित्रलाई सर्वाधिक चर्चामा रहन सफल मानिन्छ । यसअघि यस्ता चित्र नबनेका होइनन् । तथापि गुणस्तरका हिसाबले र महँगो चित्रको रूपमा विश्वमा अहिले पनि यसको चर्चा छ । क...