दुई वर्षदेखि सरकारी नेकपाको अन्तरकलहमा देश बन्धकी रह्यो। अहिले भने व्यवस्थामै संकट आइसक्यो। अंशमा सकिने कि समग्रमा सकिने ! दुवै नेकपाभित्रको गम्भीर चुनौती हो।
सामान्य जनले गरेका कमजोरीले उसको निजी जिन्दगी वा परिवारलाई असर पारे पनि समाज र देशलाई भने असर पार्दैन, तर शक्तिका टाकुरामा पुगेका, रहेकाले गरेका सामान्य कमजोरी, उदासीनता, अयोग्यताले समय र समाज मात्रै...
भाषा र संस्कृतिलाई जीवनअंग मान्ने बंगालमा धार्मिक ध्रुवीकरण जयश्रीरामको रथमा भाजपाले चुनावी यात्रा गर्दैछ भने बंगालको विशिष्टतामा बनर्जी। लामो समय नेतृत्व गरेका कांग्रेस र कम्युनिस्ट पार्टी तपसिलमा पर...
दुनियाँका वर्चश्वशाली तप्का ट्रम्सको पराजयसँगै अहिले मर्मान्त्त छ । वैचारिकी ऐक्यबद्धता त हुने नै भए । पराजय स्वीकार्न नसकेका राष्ट्रपति ट्रम्पले संसद् भवन क्यापिटोल हिलमाथि आक्रमण गर्न भीडलाई उकासे ।
संसद् विघटनले आफूमाथि लागेका सम्पूर्ण आरोप तपसिलमा पार्छभन्ने सोचकासाथ ल्याइएको संसद् विघटनको अध्यादेशले सरकार फस्यो । प्रधानमन्त्री केपी शर्मा अहिले झन तनाव र दबाबमा छन् । उनका उग्र भनाइ र कटाक्षले र...
अहिले विश्वव्यापी बहसमा लोकतन्त्र, संसदीय व्यवस्था र समाजवादी व्यवस्था छन् । उदार प्रजातन्त्र कति उदार रहन सक्छ ? समाजमा जति उग्रदक्षिणपन्थहावी हुँदै गयो, त्यत्तिकै उदारवाद र लोकतन्त्र धरापमा पर्दै गए...