नागरिक संवाददाता नागरिक संवाददाता
नोबेल अस्पताल अगाडि चिकित्सक मृत फेला
समाज
Clock १९ चैत्र २०७८ | १ मिनेट पाठ
नोबेल अस्पताल अगाडि चिकित्सक मृत फेला
विराटनगर नोबेल अस्पतालमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्।
Whatsapp
मूल स्रष्टालाई रोयल्टी दिइने
कला/साहित्य
Clock १९ चैत्र २०७८ | १ मिनेट पाठ
मूल स्रष्टालाई रोयल्टी दिइने
प्रतियोगितामा प्रतियोगीहरूले गीत गाउँदा प्रयोग भएका भाकाका मूल स्रष्टाले रोयल्टी पाउने भएका छन्।
Whatsapp
प्रधानमन्त्री देउवा नयाँ दिल्लीमाः समकक्षी मोदीसँग आज वार्ता
राजनीति
Clock १९ चैत्र २०७८ | २ मिनेट पाठ
प्रधानमन्त्री देउवा नयाँ दिल्लीमाः समकक्षी मोदीसँग आज वार्ता
देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।
Whatsapp
भोलिदेखि पेट्रोलियम पदार्थ बिक्रीवितरणमा राेक लगाउने व्यवसायीको चेतावनी
अर्थ
Clock १८ चैत्र २०७८ | १ मिनेट पाठ
भोलिदेखि पेट्रोलियम पदार्थ बिक्रीवितरणमा राेक लगाउने व्यवसायीको चेतावनी
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि पेट्रोलियम पदार्थको बिक्रीवितरणमा रोक लगाउने भएको छ।
Whatsapp
पानी पर्न नसक्दा आकाश सफा भएन: मौसमविद्
समाज
Clock १८ चैत्र २०७८ | १ मिनेट पाठ
पानी पर्न नसक्दा आकाश सफा भएन: मौसमविद्
उपत्यकाको आकाश नखुलेको आज चार दिन भयो। आकाशको माथिल्लो भागमा बादल टम्म छ। तलतीर तुवाँलो देखिन्छ। आइतबारसम्म यस्तै अवस्था रहने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ।
Whatsapp
ठूला दल नाम अलग भएपनि एक सिक्काका दुई पाटा हुन्ः अध्यक्ष लिङ्देन
राजनीति
Clock १७ चैत्र २०७८ | २ मिनेट पाठ
ठूला दल नाम अलग भएपनि एक सिक्काका दुई पाटा हुन्ः अध्यक्ष लिङ्देन
‘नाम अलग होला। तर यिनीहरु एक सिक्काका दुई पाटा हुन्। कांग्रेसको विकल्प एमाले हैन। भ्रममा नपर्नुहोस् एमालेको विकल्प माओवादी हैन। यिनीहरु एउटै पार्टी हुन्। त्यसैले गठबन्धनको चक्रबाट देशलाई निकाल्नका लाग...
Whatsapp
फोहोरकाे थुप्राेमा नवजात शिशुको शव
समाज
Clock १७ चैत्र २०७८ | १ मिनेट पाठ
फोहोरकाे थुप्राेमा नवजात शिशुको शव
मैतिदेवीस्थित धोबोखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशु नावालिकाको शव फेला परेको।
Whatsapp
दुई सवारी साधनमा आगलागी
समाज
Clock १७ चैत्र २०७८ | १ मिनेट पाठ
दुई सवारी साधनमा आगलागी
म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाबिहानै दुई सवारी साधनमा आगो लगाइएको छ।
Whatsapp
‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’
अर्थ
Clock १७ चैत्र २०७८ | ४ मिनेट पाठ
‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’
सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस