सर्वाेच्च अदालतको निर्णयबाट तत्कालीन नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र दाहालबीच संवादहीनताको अवस्था थियो । बिहीबार संवादहीनता तोडिए पनि उनीहरूबीचको छलफलका विषयलाई लिएर सचिवालयका...
कोरोना भाइरस संक्रमणको त्रासका कारण रोकिएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। महोत्सव चारदिनसम्म चल्ने आयोजक पोखरा थिएटरले जानकारी दिएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाएका छन्...
काठमाडौंका नेवार महिलाहरुको भेलाले नेवाः साधना केन्द्र (मिसा पुचः) को स्थापना गरिएको छ। काठमाडौंका विभिन्न ठाउँहरुमा छरिएर रहेका महिलाहरु मिलेर केन्द्रको स्थापना गरिएको हो।