नागरिक संवाददाता नागरिक संवाददाता
वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो
अर्थ
Clock १० माघ २०७८ | ४ मिनेट पाठ
वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८–७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ।
Whatsapp
उच्च शिक्षाका लागि ३८ जनालाई छात्रवृत्ति
शिक्षा
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
उच्च शिक्षाका लागि ३८ जनालाई छात्रवृत्ति
आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा अध्ययन गरिरहेका ६१ जना दलित विद्यार्थीले आवेदन पेस गरेकोमा आइतबार ३८ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो। बाँकीलाई सोमबार छात्रवृत्ति प्रदान गरिनेछ।
Whatsapp
दश लाख अमेरिकी डलर राशी पुरस्कार पाइने प्रतियोगिता हुने
शिक्षा
Clock ०९ माघ २०७८ | २ मिनेट पाठ
दश लाख अमेरिकी डलर राशी पुरस्कार पाइने प्रतियोगिता हुने
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एक मिलियन यूएस डलर (दश लाख अमेरिकी डलर) राशी पुरस्कार पाइने प्रतियोगिता हुने भएको छ। हल्ट प्राइज नामाकरण गरिएको यो प्रतियोगितामा प्रतिस्पर्ध...
Whatsapp
आइटिएफ मोरङको अध्यक्षमा भुजेल
खेल
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
आइटिएफ मोरङको अध्यक्षमा भुजेल
मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
Whatsapp
नाम्लोको पासो लगाई आत्महत्या
समाज
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
नाम्लोको पासो लगाई आत्महत्या
भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा एकजना पुरुषले आइतबार आत्महत्या गरेका छन्।
Whatsapp
नेपाल इको प्यानलको डिलर स्मार्ट विल्डरलाई
अर्थ
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
नेपाल इको प्यानलको डिलर स्मार्ट विल्डरलाई
नेपाल इको प्यानलको ललितपुरको लागि डिलरमा स्मार्ट विल्डर एण्ड कन्सल्ट प्रालि नियुक्त भएको छ।
Whatsapp
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
राजनीति
Clock ०९ माघ २०७८ | १ मिनेट पाठ
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता भएपछि गरिएको पीसीआर परीक्षणमा ओलीलाई संक्रमण पुष्टि भएको हो।
Whatsapp
एक सय ४७ व्यवसायीले लगाए बुस्टर डोज
स्वास्थ्य
Clock ०८ माघ २०७८ | १ मिनेट पाठ
एक सय ४७ व्यवसायीले लगाए बुस्टर डोज
भक्तपुरका एक सय ४७ जना उद्योगी व्यवसायीले शनिबार कोभिडविरुद्ध बुस्टर डोज खोप लगाएका छन्।
Whatsapp
आफू माथि पर्ने दाहालको दाउ
राजनीति
Clock ०८ माघ २०७८ | ३ मिनेट पाठ
आफू माथि पर्ने दाहालको दाउ
स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा नआए संघीय निर्वाचनमा गठबन्धनले निरन्तरता पाउन नसक्ने बुझेको माओवादी आफ्नो अनुकूलताका लागि पहिला संघीय निर्वाचनको पक्षमा उभिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस