सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच कुटाकुट भएको छ। शुक्रबार सर्वोच्च अदालतभित्र अधिवक्ता भूमिनन्द चुडाँल र अर्का अधिवक्ता विराट न्यौपानेबीच कुटाकुट भएकाे हाे।
सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपीट भएको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरुले कुटपीट गरी परिवारको साथमा फिर्ता पठाएका छन्।
केही निजी अस्पतालमा बिरामीले लिएको सेवाभन्दा चारगुण बढी भुक्तानीका लागि बिल बनाएर माग गरेको पाइएको छ। सरकारको पैसा लुट्ने उद्देश्यले १० हजारको उपचार गरेर ९० हजारको खर्च दाबी गरेको पाइएकाले अनुसन्धान भ...
बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ भक्तपुर पुगेको छ।