नागरिक संवाददाता नागरिक संवाददाता
थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु
स्वास्थ्य
Clock २९ असोज २०७८ | १ मिनेट पाठ
थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु
आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्।
Whatsapp
माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ
खेल
Clock २९ असोज २०७८ | १ मिनेट पाठ
माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ
नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।
Whatsapp
दशैँको शुभकामना दिँदै प्रधानन्यायाधीशले भने- शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति प्रतिवद्ध छु
राजनीति
Clock २९ असोज २०७८ | १ मिनेट पाठ
दशैँको शुभकामना दिँदै प्रधानन्यायाधीशले भने- शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपाल...
विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए।
Whatsapp
रुबी खानलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
समाज
Clock २८ असोज २०७८ | १ मिनेट पाठ
रुबी खानलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
उनलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ।
Whatsapp
अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन
खेल
Clock २८ असोज २०७८ | १ मिनेट पाठ
अष्ट्रेलियामा धरानका विजयसिंह तामाङ भए स्टेट च्याम्पियन
विगत ११ वर्षदेखि जिम गरिरहेका तामाङले उपाधि जितेसँगै अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका हुन्।
Whatsapp
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने
खेल
Clock २८ असोज २०७८ | १ मिनेट पाठ
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने
नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जिति सकेको छ।
Whatsapp
फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी
खेल
Clock २७ असोज २०७८ | १ मिनेट पाठ
फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी
प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’
Whatsapp
प्रतिपक्षी कलम सार्वजनिक
कला/साहित्य
Clock २७ असोज २०७८ | १ मिनेट पाठ
प्रतिपक्षी कलम सार्वजनिक
स्तम्भकार लक्ष्मणराज जोशी (जोरालंं) द्वारा लिखित लेखहरुको संग्रहलाई पुस्तक आकार दिइएको छ।
Whatsapp
आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान
राजनीति
Clock २७ असोज २०७८ | १ मिनेट पाठ
आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई सभामुखको आह्वान
सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस