भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्नको लागि छनोट भएका ९८ जना विद्यार्थीहरुलाई बिहीबार छात्रवृत्ति प्रदान गरेको छ।
प्रमुख विपक्षीदल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेबाहेक संसदमा रहेका सवै दल उपस्थित थिए।
बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्रीले राउतले भने केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन्। उनीहरूको चाहनालाई मलजल गर्न अख्तियार माध्यम बनेको उनको आरोप छ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण आज त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।
वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौ। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी...