नागरिक संवाददाता नागरिक संवाददाता
बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा
स्वास्थ्य
Clock ११ भदौ २०७८ | १ मिनेट पाठ
बिपी प्रतिष्ठान धरानका रजिस्ट्रार प्राडा रेग्मीद्वारा राजीनामा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।
Whatsapp
थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु
समाज
Clock ११ भदौ २०७८ | १ मिनेट पाठ
थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।
Whatsapp
कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन्छु: निधी
राजनीति
Clock ११ भदौ २०७८ | १ मिनेट पाठ
कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन्छु: निधी
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन्।
Whatsapp
काँग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा आज सुनुवाई
राजनीति
Clock ११ भदौ २०७८ | १ मिनेट पाठ
काँग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दामा आज सुनुवाई
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले शुक्रबार पेसी तोकेको छ।
Whatsapp
अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा
समाज
Clock ११ भदौ २०७८ | २ मिनेट पाठ
अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा
विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई...
Whatsapp
ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार
अर्थ
Clock ११ भदौ २०७८ | ३ मिनेट पाठ
ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार
गत आर्थिक वर्षमा वैदेशिक लगानीमा सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक ग रेको तथ्यांक अनुसार गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवमा १९ अर्ब ४८ करोड रूप...
Whatsapp
मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक
समाज
Clock १० भदौ २०७८ | १ मिनेट पाठ
मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक
इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए।
Whatsapp
केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुट्योः अध्यक्ष ओली
राजनीति
Clock १० भदौ २०७८ | १ मिनेट पाठ
केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुट्योः अध्यक्ष ओली
बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन्।
Whatsapp
थप २ हजार ३३ जनामा कोरोना संक्रमण, २६ को मृत्यु
समाज
Clock १० भदौ २०७८ | १ मिनेट पाठ
थप २ हजार ३३ जनामा कोरोना संक्रमण, २६ को मृत्यु
पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस