स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।
पत्रकार भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ‘सुर्खेत न्यूज २४’ युट्युव च्यानल खोलेर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा प्रहरीले धर्मेन्द्र शाही...
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि लागू गरिएको नियमलाई हटाउँदै निजी तथा सार्वजनिक सवारी साधन राती ८ बजे पनि चलाउन पाईने निर्णय गरेको हो।
‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ।...