नागरिक संवाददाता नागरिक संवाददाता
कुलमानको नियुक्तिविरुद्ध सर्वोच्च गए हितेन्द्रदेव शाक्य
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
कुलमानको नियुक्तिविरुद्ध सर्वोच्च गए हितेन्द्रदेव शाक्य
कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
Whatsapp
संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
Whatsapp
खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह
स्वास्थ्य
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ।
Whatsapp
दुनियाभर मादल बज्दा नि सरकारले थाहा पाएनः गोकुल बस्कोटा
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
दुनियाभर मादल बज्दा नि सरकारले थाहा पाएनः गोकुल बस्कोटा
विश्वका अन्य मुलुकले आफ्ना नागरिक स्वदेश फिर्ता गरिरहेको बताउँदै बास्कोटाले सरकारले त्यहाँ रहेका नेपालीको व्यवस्था गरेको कटाक्ष गर्दै भने,'दुनियाभर मादल बज्दा नि थाहा पाएन।'
Whatsapp
अफगानिस्तानको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
अफगानिस्तानको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
'हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा मेरो र सभाको गम्भीर ध्यानाकर्षण भएको छ', सभामुख सापकोटाले भने, 'त्यसबारेमा सभाको आगामी बैठकमा जानकारी दिन नेपाल सरका...
Whatsapp
मन्त्रिपरिषद् बैठकः प्रदेश २ का प्रमुख बर्खास्त, हरिशंकर मिश्रलाई नयाँ नियुक्तिका लागि सिफारिस
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
मन्त्रिपरिषद् बैठकः प्रदेश २ का प्रमुख बर्खास्त, हरिशंकर मिश्रलाई नयाँ नियुक्तिक...
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई बर्खास्त गरेको छ। नयाँ नियुक्तिको लागि हरिशंकर मिश्रलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
Whatsapp
अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय
सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।
Whatsapp
साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड
समाज
Clock ३२ साउन २०७८ | २ मिनेट पाठ
साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड
काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा भक्तजनहरूकाे भीड लाग...
Whatsapp
अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व हो: प्रधानमन्त्री देउवा
राजनीति
Clock ३२ साउन २०७८ | १ मिनेट पाठ
अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्नु सरकारको दायित्व हो: प्रधानमन्त्री देउव...
प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस