नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएपछि उनलाई समर्थन गर्न सांसदहरूलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ। सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।
१० स्थानीय तह रहेको जिल्लामा १ हजार ६५४ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ३९४ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।
‘जनताको प्रतिनिधि हौं भने राष्ट्रियसभा र प्रतिनिधिसभा एउटै हो, यी दुईमा यति फरक छ कि यो निर्वाचक मण्डलबाट बन्छ र त्यो(प्रतिनिधिसभा) प्रत्यक्ष निर्वाचनबाट बन्छ।’