नागरिक संवाददाता नागरिक संवाददाता
अमेरिकाले आज १५ लाख डोज खोप नेपाल पठाउँदै
स्वास्थ्य
Clock २५ असार २०७८ | १ मिनेट पाठ
अमेरिकाले आज १५ लाख डोज खोप नेपाल पठाउँदै
अमेरिकाले नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप आज पठाउने भएको छ। कोभिड-१९ विरुद्ध जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।
Whatsapp
सहमतिको अधिकतम प्रयास भइरहेको छः शंकर पोखरेल
राजनीति
Clock २५ असार २०७८ | १ मिनेट पाठ
सहमतिको अधिकतम प्रयास भइरहेको छः शंकर पोखरेल
आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सिँहदरबारमा जारी बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका छन्।
Whatsapp
कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त
राजनीति
Clock २५ असार २०७८ | १ मिनेट पाठ
कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त
नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।
Whatsapp
पेचिलो बन्दै सदस्यता विवाद: अदालतको सहारा लिने तयारी
राजनीति
Clock २५ असार २०७८ | २ मिनेट पाठ
पेचिलो बन्दै सदस्यता विवाद: अदालतको सहारा लिने तयारी
केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी थपिनेक्रम जारी रहेका बेला बिहीबार महामन्त्री शशांक कोइरालाले यो विषयको टुंगो लाग्न नसके तोकिएको मितिमा १४औं महाधिवेशन हुन नसक...
Whatsapp
खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता
अर्थ
Clock २५ असार २०७८ | २ मिनेट पाठ
खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता
पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानबापत तेस्रो किस्ता रकम बुझेका हु...
Whatsapp
एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने
राजनीति
Clock २४ असार २०७८ | १ मिनेट पाठ
एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने
सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ।
Whatsapp
८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे
समाज
Clock २४ असार २०७८ | ३ मिनेट पाठ
८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे
२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।
Whatsapp
ओली-नेपालबीच भेटवार्ता सकियो, भएन सहमति
राजनीति
Clock २३ असार २०७८ | १ मिनेट पाठ
ओली-नेपालबीच भेटवार्ता सकियो, भएन सहमति
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौँको मेरियट होटलमा भएको भेटवार्ता बिना सहमति सकिएको छ।
Whatsapp
अपांगता भएका तथा विपन्नलाई सहयोग
समाज
Clock २३ असार २०७८ | १ मिनेट पाठ
अपांगता भएका तथा विपन्नलाई सहयोग
कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १०० परिवारलाई चामल, नूनलगायत खाद्यान्न सहयोग गरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस