हिमालपारिको जिल्ला मनाङका १६ वटा सरकारी कार्यालयमा सौर्य उर्जा जडान गरिने भएको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले आवश्यक सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५...
नेकपा एमालेको बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ।
कोरोना भाइरस संक्रमणका दुईवटा लहरका कारण पर्यटन क्षेत्र आक्रान्त छ । पर्यटन व्यवसायीसँगै आश्रित महजुर झनै बढी मर्कामा परेका छन् । एकवर्ष भन्दा बढी समयदेखि कामविहीन हुनुपर्दा मजदुरलाई हातमुख जोर्न पनि...
चितवनको कुरिनटारमा नवनिर्मित विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको उद्घाटन समाहरोलाई सम्बोधन गर्दै उनले बाढीपहिरो तथा अन्य बिपत्तिको समयमा विभिन्न समस्याका बावजुद सशस्त्र प्रहरी कर्मचारीहरूल...
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक याताया...