परियोजनामा कार्यरत उच्च अधिकारीले केही विद्यालयलाई ३२ लाख रकममध्ये १२ लाख रूपैयाँका दरले फिर्ता गर्नुपर्ने शर्त राखेको भन्दै एक विद्यालय व्यवस्थापन समितिका सदस्यले आरोप लगाएका छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले आइतबार भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानल उत्पादन कारखानाको अनौपचारिक अवलोकन भ्रमण गरेका छन्।
गत वैशाख २५ गते बहराइनको राजदूतमा पूर्वमन्त्री युवराज कार्कीलाई नियुक्ति गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
भक्तपुमा वृद्धवृद्धाहरु राख्नका लागि आदर निकेतन निर्माण गर्नुपर्नमा जोड दिइएको छ । भक्तपुर नगरपालिकाको आइतबारको दशौं नगरसभाको बैठकमा सहभागी सभासदहरुले शिशुहरुलाई राख्न शिशु स्याहार जस्तै नगरभरिका वृद्...
१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।
कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई सो रकम उपलब्ध गराउन हस्ताक्षर भएको हो।
संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी रहेको छ। निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा स...