नागरिक संवाददाता नागरिक संवाददाता
म्याग्दीमा धान रोपाईको चटारो (फोटो फिचर)
फोटो फिचर
Clock ३० जेष्ठ २०७८ | १ मिनेट पाठ
म्याग्दीमा धान रोपाईको चटारो (फोटो फिचर)
कोरोना भाइरसको दोस्रो लहरसँगै सहरबजार सुनसान भएपनि ग्रामिण क्षेत्रमा निरन्तर भइरहेको बर्षासँगै धान रोपाईको चटारो सुरू भएको छ। मध्य असार जस्तै किसानलाई व्याडमा राखेको बिउ काढ्नमा व्यस्त छन्।
Whatsapp
पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि
स्वास्थ्य
Clock ३० जेष्ठ २०७८ | १ मिनेट पाठ
पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि
पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Whatsapp
उपत्यकामा थप एक साता निषेधाज्ञा, यी क्षेत्र हुने भए खुला
समाज
Clock ३० जेष्ठ २०७८ | १ मिनेट पाठ
उपत्यकामा थप एक साता निषेधाज्ञा, यी क्षेत्र हुने भए खुला
उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो ।
Whatsapp
नेपाली भूमि अतिक्रमण स्वीकार्य हुँदैनः गृहमन्त्री अधिकारी
राजनीति
Clock ३० जेष्ठ २०७८ | २ मिनेट पाठ
नेपाली भूमि अतिक्रमण स्वीकार्य हुँदैनः गृहमन्त्री अधिकारी
गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे।
Whatsapp
कांग्रेस महाधिवेशन मितिः भदौ १६ देखि १९ सम्म नयाँ कार्यतालिका प्रस्ताव
राजनीति
Clock ३० जेष्ठ २०७८ | ३ मिनेट पाठ
कांग्रेस महाधिवेशन मितिः भदौ १६ देखि १९ सम्म नयाँ कार्यतालिका प्रस्ताव
संक्रमणका कारण भदौंमा महाधिवेशन सम्भव छैन, विकल्प खोजौं भनेर विभिन्न विकल्पहरू प्रस्तुत भएका छन्। तर, अहिले विकल्प खोज्न भन्दा भदौमै महाधिवेशन गर्न हरसम्भव प्रयास गरौ भन्ने भएको छ।
Whatsapp
विगत दुई दशकयता बाल श्रमिकको संख्यामा वृद्धि : प्रतिवेदन
समाज
Clock २८ जेष्ठ २०७८ | २ मिनेट पाठ
विगत दुई दशकयता बाल श्रमिकको संख्यामा वृद्धि : प्रतिवेदन
अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बालश्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखम...
Whatsapp
रामदेवले कोरोनाविरुद्धको खोप लगाउने
स्वास्थ्य
Clock २८ जेष्ठ २०७८ | १ मिनेट पाठ
रामदेवले कोरोनाविरुद्धको खोप लगाउने
लामो समयदेखि एलोप्याथिक उपचार पद्धतिको बिरोध गर्दै आएका उनले बिहिबार खोप लगाउने घोषणा गरेका हुन्।
Whatsapp
कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि संचालनमा आउने
स्वास्थ्य
Clock २८ जेष्ठ २०७८ | १ मिनेट पाठ
कोभिडले बन्द रहेको नर्भिकको ओपीडी आइतबारदेखि संचालनमा आउने
कोभिड १९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।
Whatsapp
इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
स्वास्थ्य
Clock २७ जेष्ठ २०७८ | १ मिनेट पाठ
इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
इटहरीमा सञ्चालित एक नीजि बोर्डिङ् स्कुलमा अध्ययन गरेका पूर्व विद्यार्थीले विहीबार इटहरी अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस