पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य...
महामारी सुरु हुनुअघि पेशागत सुरक्षा तथा तलबमा असमानतासँग जुध्दै आएका नर्सले महामारीको पहिलो र दोस्रो लहरमा झन् अत्यधिक मानसिक तनाव र चुनौतीको सामना गर्नु परेको विज्ञहरूले बताएका छन्।
दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आर...
कोभिड १९को कारण मुलुकभर विरामीको उपचारमा कठिनाइ भैरहेको अवस्थामा आइएमई फाउन्डेसनले कोभिडको रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सरकारलाई प्रदान गरेको छ ।
केशव झा नेता हुन् । उनी जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य हुन् । तर उनको परिचय यतीमा मात्र सीमित छैन, उनी एउटा गायक पनि हुन् । अहिलेसम्म उनले १० वटा गीत गाएका छन् । राजनीतिको कारण उनको...
परराष्ट्रमन्त्री तथा नेकपा(एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले सरकारले कोरोना खोपको प्रवन्धका लागि प्रयास गरिरहेको जनाउँदै यसमा राष्ट्रप्रमुखको समेत सक्रियता सराहनीय भएको बताएका छन्।