स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको...
नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।
बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा बढाएका छन् भने ६ वटाको घटेको छ। तेस्रो त्रैमासमा सबभन्दा बढी नाफा नबि...
कोरोनाका बिरामीको चाप काठमाडौं उपत्यकामा सञ्चालित अस्पतालले थेग्न नसक्ने भन्दै चिकित्सकले उपचार सहज बनाउन पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित अस्थायी अस्पताल सञ्चालन गर्न सुझाएका छन्।
फागुन मसान्तसम्म २७ वाणिज्य बैंकहरूले कुल ३४ खर्ब सात अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। केहीले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक मान्ने गरे पनि कतिपय अर्थशास्त्री घरजग्गाको लगानीलाई अनुत्पादक ठान्...