प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाएको बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको शुक्रबार भृकुटीमण्डपमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममा ओलीले पुनर्स्थापित संसद् देश र जनताको समस्य...
सिसडोल ल्याण्डफिल्ड साईटमा भएको फोहोर विसर्जनको अवरोध हट्ने भएको छ। काठमाडौं महानगरपालिका र प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच शुक्रबार भएको छलफलपछि अवरोध हट्ने भएको हो।
नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कारबाट शुक्रबार सम्मानित भएका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूको आठौ वार्षिक साधारणसभामा उनलाई वागमती प्रदेशका सांसद राजेश शाक्य र मध्यप...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। सानेपास्थित पार्टी कार्यालयमा अहिले २ बजे बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन केन्द्रित विषयवस्तुमाथि छलफल हुने बताइएको छ।
खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन्।