सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
ज्योति विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैँकका सिइओ मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई सिईओको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।...
भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहर...
अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याइएको छ । सचियामा इम्पेक्सले कोरोना सुरक्षाको लागि अटोमेटिक ह्याण्ड सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकारिता क्षेत्रले इतिहासमै सबैभन्दा कठिन आर्थिक संकट झेलिरहेको छ । बढ्दो संक्रमणले महामा...
नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठ...
लकडाउनकाबीच पनि गोर्खा चाइनिज इँटाको उत्पादन पुनः सुरु गरिएको छ । काभ्रेको बासडोलमा उद्योग रहेको यस कम्पनीको इँटा उत्पादन कार्य यसअघि नै सुरु भएको थियो । तर लकडाउनकाबीच उद्योग बन्द भएको थियो । टनेल क्...