मदन ठाकुर मदन ठाकुर
रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु
समाज
Clock ०२ माघ २०७९ | १ मिनेट पाठ
रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु
रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोला मिलन चोकका करिब ५५ वर्षीय राम बहादुर स्याङ्बा रहेका छन्।
Whatsapp
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
समाज
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ
सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ। एकै दिन दुई ठाउँबाट स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँसहित सर्लाही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
Whatsapp
सवारी दुर्घटनामा परि सर्लाहीमा एक युवकको मृत्यु
समाज
Clock ०१ माघ २०७९ | १ मिनेट पाठ
सवारी दुर्घटनामा परि सर्लाहीमा एक युवकको मृत्यु
सर्लाहीको बागमती नगरपालिका २ स्थित नयाँ रोड बरहथवा सडक खण्डको बाटो छेउमा उखु लोड गरी बिग्रिएर रोकिरहेको ट्रकमा एक मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको हो।

सर्लाहीमा अवैध उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर प्रहरीको नियन्त्रणमा
समाज
Clock २९ पौष २०७९ | २ मिनेट पाठ
सर्लाहीमा अवैध उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर प्रहरीको नियन्त्रणमा
अवैध रुपमा खोलामा उत्खनन गरिरहेका दुई जेसिबीसहित ९ टिपर र चालकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
सञ्जय यादवले बज्जिका भाषामा लिए शपथ
राजनीति
Clock २९ पौष २०७९ | १ मिनेट पाठ
सञ्जय यादवले बज्जिका भाषामा लिए शपथ
सर्लाहीबाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित सञ्जय यादवले मातृभाषा बज्जिकामा शपथ लिएका छन्।
Whatsapp
अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल
समाज
Clock २८ पौष २०७९ | १ मिनेट पाठ
अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल
विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।
Whatsapp
मलंगवाका नगर प्रमुखकै घरमा चल्यो डोजर
राजनीति
Clock २७ पौष २०७९ | २ मिनेट पाठ
मलंगवाका नगर प्रमुखकै घरमा चल्यो डोजर
मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।
Whatsapp
दुई महिलाको कुटाकुटमा एकको मृत्यु
समाज
Clock २७ पौष २०७९ | १ मिनेट पाठ
दुई महिलाको कुटाकुटमा एकको मृत्यु
राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस