जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी...
बुधबार साँझ पत्रकार मनोजकुमार चौधरीको मृत्युको खबर एकै छिनमा आगोझैं फैलियो । सामाजिक सञ्जाल फेसबुकभरि पत्रकार चौधरीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको तस्बिरले भरिएको देखियो । वीरगंजस्थित नारायणी उपक्षेत्...
रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।
प्रदेश सरकारले सर्लाही र रौतहटका लागि कोरोनाको उपचारमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी दिएका मन्त्री रामनरेश यादवले रौतहटमा संचालनमा रहेका कोरोना अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।
दिनदिनै कोरोना भाइरसले विस्तार रुप लिइरहेको समयमा रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले मंगलवारदेखि २० बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ । गौर नर्सिंग इन्स्टिच्युटको भवनमा न...
कोरोना संक्रमणबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ। एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएकोमा केही दिनको फरकमा दुईजनाको मृत्यु भएको हो। एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै त्रास...