रौतहटको मौलापुर गाउँको भिडियो यति भाइरल भयो कि जिन्दगीमै नसोचेको प्रचार शिवकलीले पाइन्। प्रचार त पाइन् तर यतिबेला उनलाई पछुतो पनि लागिरहेको छ। महाशिवरात्रिको अवसरमा मधानी महायज्ञ लगाउन ठाउँ आवश्यक परे...
प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ। रौतहटको चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल ग...
सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल...
स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपै...
लगातार जाडो बढेपछि रौतहटको एउटा नगरपालिकाले तीन दिनको लागि विद्यालय बन्द गरेको छ। रौतहटको गरुडा नगरपालिकाले आइतबारदेखि मंगलवारसम्म विद्यालय बन्द गरेको सूचना सार्वजनिक गरेको छ।
शिक्षा ऐन तथा नियमावलीमा माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने भनिए पनि रौतहटको गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी...
रौतहटको अवैध क्रसर उद्योगहरुलाई बन्द गर्न निर्देशन दिइएको छ। मापदन्ड विपरीत रौतहटको विभिन्न भागमा संचालित ८ वटा क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गर्न निर्देशन दिएको हो।