मदन ठाकुर मदन ठाकुर
वर्षाले रौतहटमा भत्किए दुई घर, लाखौको क्षति
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
वर्षाले रौतहटमा भत्किए दुई घर, लाखौको क्षति
लगातारको वर्षाले रौतहटमा दुई घर भत्केर लाखौँको क्षति पुगेको छ। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ दुई जनाको घर भत्केको हो।
Whatsapp
संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
राजनीति
Clock ०३ असोज २०७७ | १ मिनेट पाठ
संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन
देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि रौतहटमा संविधानको विरोध गरिएको छ।
Whatsapp
रौतहटको सरकारी अस्पतालमा पिसिआर परीक्षण सुरु
स्वास्थ्य
Clock ०३ असोज २०७७ | १ मिनेट पाठ
रौतहटको सरकारी अस्पतालमा पिसिआर परीक्षण सुरु
रौतहट सदरमुकाम गौरस्थित जिल्ला सरकारी अस्पतालमा पिसिआर परीक्षण मेसिन संचालनमा आएको छ।
Whatsapp
छुरा प्रहारबाट रौतहटमा एक पुरुष गम्भीर
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
छुरा प्रहारबाट रौतहटमा एक पुरुष गम्भीर
रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुर गाउँमा एक जना पुरुषमाथि शुक्रबार बिहानै छुरा प्रहार भएको छ।
Whatsapp
कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बैंक बन्द
समाज
Clock २५ भदौ २०७७ | १ मिनेट पाठ
कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि बैंक बन्द
रौतहटको गरुडा बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि बैंकको सम्पूर्ण कारोबार बन्द गरिएको छ।
Whatsapp
मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय घेराउ गरी दिनभर प्रदर्शन
समाज
Clock २३ भदौ २०७७ | ३ मिनेट पाठ
मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय घेराउ गरी दिनभर प्रदर्शन
रौतहटको गरुडा नगरपालिका ८ जिंगडियामा गत साउन ३१ गते राति घाँटी रेटेर हत्या गरिएका युवक निरन्जन रामको हत्यामा संलग्न भनेर पीडित पक्षले आरोप लगाएका व्यक्तिहरुको नाम किटान गरेर प्रहरीमा मुद्दा दर्ता गराउ...
Whatsapp
बज्जिकाको ४० औँ साहित्य गोष्ठी सम्पन्न
कला/साहित्य
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
बज्जिकाको ४० औँ साहित्य गोष्ठी सम्पन्न
सर्लाही र रौतहटमा मुख्य मातृभाषाको रुपमा रहेको बज्जिकाको साहित्य गोष्ठी सम्पन्न भएको छ।
Whatsapp
पुजारी हत्याकाण्डः आर्थिक लेनदेनको विवाद नभएको परिवारको दाबी
समाज
Clock २० भदौ २०७७ | २ मिनेट पाठ
पुजारी हत्याकाण्डः आर्थिक लेनदेनको विवाद नभएको परिवारको दाबी
रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको कारण लेनदेनसम्बन्धी विवाद हुँदै नभएको परिवारजनको दाबी छ।
Whatsapp
पछिल्ला घटनामा कसरी काम गर्दैछ रौतहट प्रहरी ?
समाज
Clock १७ भदौ २०७७ | ४ मिनेट पाठ
पछिल्ला घटनामा कसरी काम गर्दैछ रौतहट प्रहरी ?
रौतहटमा एकपछि अर्को हत्या हुँदै गएपछि त्रासको वातावरण बनेको छ। सर्वसाधारणदेखि बुद्धिजीविसम्मले रौतहटको सुरक्षामाथि प्रश्न उठाउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस