चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिस...
नेपालमा बज्जिका भाषामा लेखिएको पहिलो व्याकरणलाई लोकार्पण गरिएको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार देशको सातौँ ठूलो मातृभाषा र प्रदेश नम्बर २ को तेस्रो ठूलो मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको पहिल...
रौतहटको गरुडामा रहेको मेथुर चौधरी सार्वजनिक धर्मशालालाई बीस थान पंखा सहयोग गरिएको छ । रौतहटको गढीमाई नगरपालिका र वृन्दावन नगरपालिकाले दश दश थान पंखा निशुल्क सहयोग गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले बाढीको जोखिम क्षेत्र पहिचान गरी उद्धार तथा राहतको लागि पूर्व तयारीको काम सुरु गरेको छ । समितिले जिल्लालाई बाढीको जोखिमको दृष्टिकोणले रेड, एलो र ग्रीन गरी तीन जोनम...
गए राति मध्यरातमा रौतहटका एकजना असई महिलासित आपत्तिजनक अवस्थामा भेटिएका छन् । प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा घेरा हाली नियन्त्रणमा लिएर बुधबार बिहान स्थानी...
पूर्ण बहुमतको सरकार रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नागरिकता ऐनमा संशोधन गर्ने निर्णय गरेसँगै रौतहटमा सरकारको व्यापक विरोध सुरु भएको छ । नेकपाकै निर्णयलाई संसदको राज्य व्यवस्था समितिमा पनि बहु...
रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
सेवाग्राहीको धेरै भीडभाड हुने जिल्लाका केही कार्यालयलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गराएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले एक सूचना जारी गर...