रौतहटको सीमा क्षेत्र बंकुलबाट गत जेठ २७ गते ९० लाखबढीको र सर्लाहीको मलंगवाबाट गत बिहीबार करिब १५ लाख रुपैयाँ बराबरको फर्सीको बीउ प्रहरीले नियन्त्रणमा लिएपछि दुवै जिल्लाबाट तस्करी भइरहेको पुष्टि भएको छ...
मधेशमा जरा गाडेर बसेको दाइजो प्रथाविरुद्ध सशक्त सन्देश प्रवाह गर्न प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुर रौतहटमा सम्पन्न एक दलित परिवारको दहेजमुक्त विवाह समारोहमा सहभागी भएकी छन्।