मदन ठाकुर मदन ठाकुर
बागमती नदीमा बेपत्ता दुई युवाको शव फेला
समाज
Clock १० जेष्ठ २०८३ | १ मिनेट पाठ
बागमती नदीमा बेपत्ता दुई युवाको शव फेला
बागमती नदीमा बेपता भएका दुई युवाको शव आइतबार दिउँसो फेला परेको छ।
Whatsapp
नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल
राजनीति
Clock ०९ जेष्ठ २०८३ | २ मिनेट पाठ
नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल
भारतको सितामढी मा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।
Whatsapp
७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध
Clock ०८ जेष्ठ २०८३ | १ मिनेट पाठ
७२ हजार घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन्।
Whatsapp
सर्लाही र रौतहटमा भइरहेको नदी दोहन रोक्न प्रधानमन्त्री कार्यालयको परिपत्र
समाज
Clock ०६ जेष्ठ २०८३ | ५ मिनेट पाठ
सर्लाही र रौतहटमा भइरहेको नदी दोहन रोक्न प्रधानमन्त्री कार्यालयको परिपत्र
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सम्बन्धित विषयप्रति गम्भीर रहेको जानकारी दिँदै यससम्बन्धमा अनुगमन गरेको जानकारी दिए।
Whatsapp
सुरक्षा समयन्त्र कै मिलोमतोमा बागमती नदीमा अवैध क्रसर लगाएर दोहन
समाज
Clock ०६ जेष्ठ २०८३ | ५ मिनेट पाठ
सुरक्षा समयन्त्र कै मिलोमतोमा बागमती नदीमा अवैध क्रसर लगाएर दोहन
सर्लाही र रौतहटमा मापदण्ड विपरीत निर्बाध रुपमा सन्चालित अवैध क्रसर मफियाहरुले नदी दोहन गरिरहेको पाइएको छ।
Whatsapp
सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको मृत्यु
समाज
Clock ०२ जेष्ठ २०८३ | १ मिनेट पाठ
सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको मृत्यु
सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको च्यापिएर ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
Whatsapp
प्रहरी संगठन प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी : महानिरीक्षक कार्की
समाज
Clock ३० वैशाख २०८३ | १ मिनेट पाठ
प्रहरी संगठन प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी : महानिरीक्षक कार्की
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Whatsapp
बोक्सी आरोपमा दलित महिलामाथि हिंसा, मल-मूत्र खुवाएको आरोप
समाज
Clock २० वैशाख २०८३ | १ मिनेट पाठ
बोक्सी आरोपमा दलित महिलामाथि हिंसा, मल-मूत्र खुवाएको आरोप
जिल्लाको कटहरिया नगरपालिका-९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई बोक्सी भन्दै केही स्थानीयले बलपूर्वक मानव मल-मूत्र खुवाएका छन्।
Whatsapp
जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु
समाज
Clock १४ वैशाख २०८३ | १ मिनेट पाठ
जंगली बँदेलको आक्रमणबाट एकको मृत्यु
जंगली बँदेलको आक्रमणमा परि गम्भीर घाइते भएका थिङको उपचारका लागी लालबन्दी तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस