मदन ठाकुर मदन ठाकुर
वीरगञ्जको कर्फ्यु हटाइयो, भोलि बिहानसम्म निषेधाज्ञा जारी
समाज
Clock ११ फागुन २०८२ | १ मिनेट पाठ
वीरगञ्जको कर्फ्यु हटाइयो, भोलि बिहानसम्म निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ।
Whatsapp
गौरमा शान्ति सद्‍भाव कायम राख्न सर्वपक्षीय सद्‍भाव र्‍याली
समाज
Clock ११ फागुन २०८२ | १ मिनेट पाठ
गौरमा शान्ति सद्‍भाव कायम राख्न सर्वपक्षीय सद्‍भाव र्‍याली
नागरिक समाजका अध्यक्ष जगरनाथ केसरीको नेतृत्वमा सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले गाउँ परिक्रमा गर्दै शान्ति, एकता र सहअस्तित्वको सन्देश दिएको छ।
Whatsapp
वीरगञ्जमा स्थिति नियन्त्रण बाहिर गएपछि सेना परिचालन, कर्फ्यु जारी
समाज
Clock ११ फागुन २०८२ | १ मिनेट पाठ
वीरगञ्जमा स्थिति नियन्त्रण बाहिर गएपछि सेना परिचालन, कर्फ्यु जारी
स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा परिचालन गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए...
Whatsapp
रौतहटमा कर्फ्यु हट्यो
समाज
Clock ११ फागुन २०८२ | १ मिनेट पाठ
रौतहटमा कर्फ्यु हट्यो
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ६ बजेदेखि रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। कर्फ्युको समय संशोधन गर्दै सोमबार बिहान ६ बजेबाट कर्...
Whatsapp
मतदाताको मन जित्ने प्रयासमा नेपाल, उत्साहित छैनन् मतदाता
मतदाताको मन जित्ने प्रयासमा नेपाल, उत्साहित छैनन् मतदाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्र रौतहटमा मतदातासँगको भेटघाटमा व्यस्त छन्।
Whatsapp
बाटो छेकेको विषयमा भएको थियो वीरगन्जमा दुई समुदायबिच झडप
समाज
Clock १० फागुन २०८२ | १ मिनेट पाठ
बाटो छेकेको विषयमा भएको थियो वीरगन्जमा दुई समुदायबिच झडप
पर्साको वीरगन्ज बजारमा सवारीसाधन रोकेको (पार्किङ) विषयलाई लिएर विवाद हुँदा आइतबार साँझ दुई समुदायबिच झडप भएको छ।
Whatsapp
तीस वर्षदेखि प्रतिस्पर्धामा यादव र महतो, मतदातालाई भने सुक्दै गएको पानीको चिन्ता
तीस वर्षदेखि प्रतिस्पर्धामा यादव र महतो, मतदातालाई भने सुक्दै गएको पानीको चिन्ता
मधेशको राजनीतिमा ३० वर्ष बिताइसकेका महेन्द्र यादव र राजेन्द्र महतो सर्लाहीको क्षेत्र नं-२ का प्रतिस्पर्धी छन्। उनीहरुको प्रतिस्पर्धाले सुख्खा क्षेत्र मानिएको सर्लाही-२ गर्माएको छ।
Whatsapp
रौतहट घटना: आपसी सम्मान र एकता कायम राख्न सर्वपक्षीय बैठकको अपिल
समाज
Clock १० फागुन २०८२ | १ मिनेट पाठ
रौतहट घटना: आपसी सम्मान र एकता कायम राख्न सर्वपक्षीय बैठकको अपिल
सार्वजनिक अपिलमा भनिएको छ, 'हामी सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपिल गर्द...
Whatsapp
रौतहट घटना: वडाध्यक्षसहित २३ जना पक्राउ
समाज
Clock १० फागुन २०८२ | २ मिनेट पाठ
रौतहट घटना: वडाध्यक्षसहित २३ जना पक्राउ
दुई समुदायबिचको तनाव एवं झडप मत्थर नभएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो कर्फ्यु लगाउँदै नेपाली सेना परिचालनसमेत गरेको थियो। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले यतिबेला गौर बजार मात्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस