मदन ठाकुर मदन ठाकुर
रौतहटका अधिकांश गाउँ डुबानमा, वीरगञ्‍ज जलमग्‍न, जलेश्वर डुवानको जोखिममा
समाज
Clock १९ असोज २०८२ | ३ मिनेट पाठ
रौतहटका अधिकांश गाउँ डुबानमा, वीरगञ्‍ज जलमग्‍न, जलेश्वर डुवानको जोखिममा
चन्द्रपुर नगरपालिका वडा नम्बर १ र २ को बीचमा पर्ने पूर्वी लचकामा पानीको बहाव अत्याधिक बढेको कारण पूर्वपश्चिम राजमार्ग विहानैदेखि अवरुद्ध रहेको छ।
Whatsapp
गौरका सरकारी कार्यालय डुबानमा
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
गौरका सरकारी कार्यालय डुबानमा
अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरका अधिकांश सरकारी कार्यालय परिसरमा पानी भरिएको छ।
Whatsapp
रौतहट म्याराथनमा बाराका धावकहरूको वर्चस्व
खेल
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
रौतहट म्याराथनमा बाराका धावकहरूको वर्चस्व
सोमबार गरुडामा सम्पन्न ५ किलोमिटर दूरीको प्रतिस्पर्धामा ३९ जना सहभागीलाई पछि पार्दै चारमध्ये तीन वटा पुरस्कार बाराले जितेको हो।
Whatsapp
चिकित्सकको ‘लापरबाही‘ले युवकको मृत्यु, अस्पताल अगाडि शव राखेर प्रदर्शन
समाज
Clock २० भदौ २०८२ | २ मिनेट पाठ
चिकित्सकको ‘लापरबाही‘ले युवकको मृत्यु, अस्पताल अगाडि शव राखेर प्रदर्शन
पासवानको स्वास्थ्य सुधारको साटो झन् थप समस्या देखा पर्न थालेपछि बेलुका करिब पाँच बजे अस्पतालले अन्यत्र लैजान रिफर गरे र पासवान परिवारलाई अस्पतालको बिल सात हजार तिर्न बिल थमायो।
Whatsapp
सरकारले पठाएन उखु किसानलाई अनुदानको रकम
अर्थ
Clock १९ भदौ २०८२ | ३ मिनेट पाठ
सरकारले पठाएन उखु किसानलाई अनुदानको रकम
चिनी उद्योगलाई बेच्ने उखुको मूल्य निर्धारण गर्दा सरकारले प्रति क्विन्टल ७० रुपैयाँ किसानको खातामा दिने निर्णय गरेको थियो ।
Whatsapp
सर्लाहीको बरहथवामा सार्वजनिक बिदा
समाज
Clock १९ भदौ २०८२ | १ मिनेट पाठ
सर्लाहीको बरहथवामा सार्वजनिक बिदा
स्थानीय विश्वनाथ महतोका अनुसार लामो समयदेखि मुटुको समस्याका कारण उनको निधन भएको जनाएको छ।
Whatsapp
तस्करसँग घुस लिएको भिडियो बाहिरिएपछि छानबिनमा तानिए सशस्त्रका दुई प्रहरी
समाज
Clock ११ भदौ २०८२ | १ मिनेट पाठ
तस्करसँग घुस लिएको भिडियो बाहिरिएपछि छानबिनमा तानिए सशस्त्रका दुई प्रहरी
भारतीय तस्करसँग घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि सर्लाहीमा कार्यरत सशस्त्र प्रहरीका दुई कर्मचारी कारबाहीमा परेका छन्।
Whatsapp
तस्करसँग सशस्त्र प्रहरीले यसरी लिए घुस
समाज
Clock ११ भदौ २०८२ | १ मिनेट पाठ
तस्करसँग सशस्त्र प्रहरीले यसरी लिए घुस
रौतहटमा भएको तस्करीको ‘चिनीकाण्ड’ बारे सशस्त्र प्रहरी मुख्यालयले छानबिन गरिरहेकै बेला छिमेकी जिल्ला सर्लाहीमा सशस्त्र प्रहरीका कर्मचारीले तस्करसँग घुस लिएको भिडियो सार्वजनिक भएको छ।
Whatsapp
रुबीको हत्या स्वीकार गर्ने प्रेमी पासवानको निधन
समाज
Clock ११ भदौ २०८२ | १ मिनेट पाठ
रुबीको हत्या स्वीकार गर्ने प्रेमी पासवानको निधन
रौतहटमा पछिल्लो समय भएको महिला हत्या गर्ने लक्ष्मण पासवानको किर्तिपुर बर्न अस्पतालमा निधन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस