नयाँ टोलमा एकै दिनमा ३० जनाभन्दा बढीमा पखालाको समस्या देखिएको थियो। पखालाका बिरामी धेरै सङ्ख्यामा स्वास्थ्य संस्थामा पुगेपछि महानगरपालिका कार्यालयलाई खबर गरिएको थियो।
जसपा नेता रामकिशोर यादवको संयोजकत्वमा गठित जनप्रदर्शन समितिमा विभिन्न पार्टीमा छरिएर रहेका तत्कालीन मधेसी जनअधिकार फोरमका समर्थकहरूकै संख्या बढी रहेका छन् ।
गौर नगरपालिका ५ बरहवातालमा बनेको पुलनजिक बुधबार चक्कु प्रहारबाट यमुनामाई गाउँपालिका ५ का अब्दुल लतिफ मियाको २२ वर्षीय छोरा सहाबुद्दीन मियाको हत्या भएको छ।