सर्लाहीको लालबन्दीमा एक युवक मृत फेला परेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर लाफा चौरमा आइतबार बिहान अचेत अवस्थामा फेला परेको युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
गौर नरसंहारको १८ वर्ष पूरा भएको छ । तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी रौतहट सदरमुकाम गौरस्थित राइस मिल फिल्डमा एकै दिन कार्यक्रम राखेपछि झडप भएको थियो ।