प्रहरी अधिकारीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती छ । त्यसमाथि लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा थप चुनौती छ ।
कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ । यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने यी...
यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्।
काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुमबासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’को बनेको विश्लेषण गर्दै चन्द्रकिशोर झा भन्छन्, ‘काठमाडौंको सडकबाट हटाइएका ती भुइँमान्छेमा मधेसका धेरै थि...
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेस सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका बहुमत प्रतिनिधि महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले समर्थन गरेका विषेश महाधिवेशनमा भाग लिन काठमाडौं गइरहेका छन् । केही महाधिवेशन प्रतिनिधि...