एएनआई एएनआई
खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता
अन्तर्राष्ट्रिय
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता
पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन्।
Whatsapp
अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
अन्तर्राष्ट्रिय
Clock १६ जेष्ठ २०७९ | १ मिनेट पाठ
अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ।
Whatsapp
आइपीइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास
अन्तर्राष्ट्रिय
Clock १५ जेष्ठ २०७९ | १ मिनेट पाठ
आइपीइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास
अमेरिका समर्थित एशिया -प्रशान्त आर्थिक रुपरेखा (इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ।
Whatsapp
श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान
अन्तर्राष्ट्रिय
Clock १३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम...
देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका...
Whatsapp
श्रीलङ्कामा सैनिक पठाइने सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन: भारत
अन्तर्राष्ट्रिय
Clock २८ वैशाख २०७९ | २ मिनेट पाठ
श्रीलङ्कामा सैनिक पठाइने सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन: भारत
भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ। श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको भार...
Whatsapp
अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर
अन्तर्राष्ट्रिय
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर
तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन्।
Whatsapp
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
अन्तर्राष्ट्रिय
Clock २६ वैशाख २०७९ | १ मिनेट पाठ
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको...
Whatsapp
बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने
अन्तर्राष्ट्रिय
Clock २३ वैशाख २०७९ | १ मिनेट पाठ
बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने
बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एक अन्तर्वार्तामा भनेका छन्।
Whatsapp
अफगानिस्तानमा चरम भोकमरी
अन्तर्राष्ट्रिय
Clock २३ वैशाख २०७९ | १ मिनेट पाठ
अफगानिस्तानमा चरम भोकमरी
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ। दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस