एएनआई एएनआई
राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
अन्तर्राष्ट्रिय
Clock २० चैत्र २०७८ | २ मिनेट पाठ
राष्ट्रव्यापी विरोधमा उत्रन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन्।
Whatsapp
पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन
अन्तर्राष्ट्रिय
Clock २० चैत्र २०७८ | १ मिनेट पाठ
पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।
Whatsapp
रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने
अन्तर्राष्ट्रिय
Clock १८ चैत्र २०७८ | १ मिनेट पाठ
रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने
रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन्।
Whatsapp
पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान
अन्तर्राष्ट्रिय
Clock १८ चैत्र २०७८ | ३ मिनेट पाठ
पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।
Whatsapp
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला
अन्तर्राष्ट्रिय
Clock १८ चैत्र २०७८ | १ मिनेट पाठ
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला
युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्।
Whatsapp
रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल
अन्तर्राष्ट्रिय
Clock १७ चैत्र २०७८ | १ मिनेट पाठ
रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल
रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन्।
Whatsapp
छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग
अन्तर्राष्ट्रिय
Clock १५ चैत्र २०७८ | १ मिनेट पाठ
छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग
छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गर...
Whatsapp
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता सुरु
अन्तर्राष्ट्रिय
Clock १५ चैत्र २०७८ | १ मिनेट पाठ
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता सुरु
रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०:३० बजे (०७३० GMT) पछि इस्तानबुलमा आमनेसामने वार्ता सुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।
Whatsapp
युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै
अन्तर्राष्ट्रिय
Clock १५ चैत्र २०७८ | १ मिनेट पाठ
युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै
युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता सुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस