एएनआई एएनआई
बाहिरका हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभावः अध्ययन
अन्तर्राष्ट्रिय
Clock २८ फागुन २०७८ | १ मिनेट पाठ
बाहिरका हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभावः अध्ययन
बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ।
Whatsapp
पाकिस्तानका एक नेता पक्राउ
अन्तर्राष्ट्रिय
Clock २८ फागुन २०७८ | १ मिनेट पाठ
पाकिस्तानका एक नेता पक्राउ
पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ।
Whatsapp
सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी
रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ।
Whatsapp
किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान
किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।
Whatsapp
युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय आह्वान
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।
Whatsapp
अमेरिका र टर्कीका राष्ट्रपति बीच  युक्रेनमा रुसको आक्रमणबारे छलफल
अन्तर्राष्ट्रिय
Clock २७ फागुन २०७८ | १ मिनेट पाठ
अमेरिका र टर्कीका राष्ट्रपति बीच युक्रेनमा रुसको आक्रमणबारे छलफल
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ।
Whatsapp
महिला विदेशमन्त्रीहरूद्वारा अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन आह्वान
अन्तर्राष्ट्रिय
Clock २६ फागुन २०७८ | १ मिनेट पाठ
महिला विदेशमन्त्रीहरूद्वारा अफगान महिलामाथि लगाइएका प्रतिबन्ध हटाउन आह्वान
अफगानिस्तानमा आयोजित एक बैठकमा विश्वका कम्तिमा १७ देशका महिला विदेशमन्त्रीहरूले अफगानिस्तानमा भइरहेको मानवअधिकार उल्लङ्घन र महिलामाथि हुने प्रतिबन्धका सम्बन्धमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
Whatsapp
युक्रेनमा जैविक हतियार गतिविधि रुसको दाबी अमेरिकाद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय
Clock २६ फागुन २०७८ | १ मिनेट पाठ
युक्रेनमा जैविक हतियार गतिविधि रुसको दाबी अमेरिकाद्वारा अस्वीकार
युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ।
Whatsapp
जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी
अन्तर्राष्ट्रिय
Clock २३ फागुन २०७८ | १ मिनेट पाठ
जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी
जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस