अशोक खड्का तीन दशकदेखि तेक्वान्दोमै समर्पित छन्। कहिले खेलाडी त कहिले प्रशिक्षकका रूपमा। उतारचढावका बीच पनि अशोकले कहिल्यै हार मानेनन्। जसले गर्दा २०६२ सालमा उनलाई राष्ट्रिय टोलीको ढोका खोलिदियो।
रोमाञ्चक पहिलो क्वालिफायरमा सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सले निर्धारित, अतिरिक्त समय र पेनाल्टी सुटआउट गरी तीन पटकसम्म अग्रता लिए पनि जोगाउन सकेन। धनगढीले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रोपल्...
चितवनको जितमा कप्तान विशाल म्यान अफ दी म्याच चयन भए। उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएका हुन्। शुक्रबार उनले झापाका कप्तान अञ्जन विष्टको पेनाल्टी प्रहार बचाएका थिए।
विलियम ओपोकुले ह्याट्रिक पूरा गरेपछि पुछारको टोली वीरगन्ज युनाइटेडले आज बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि नाटकीय जित निकाल्दै जारी नेपाल सुपर लिग(एनएसएल) को प्लेअफ सम्भावना पुर्नजीवित ग...
धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।
प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना...