बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
कांग्रेस बैठक : महाधिवेशनको मिति तोकिएन, संविधान संशोधनका लागि संवाद थालिने
राजनीति
Clock २४ असार २०८२ | ५ मिनेट पाठ
कांग्रेस बैठक : महाधिवेशनको मिति तोकिएन, संविधान संशोधनका लागि संवाद थालिने
त्यसका लागि कार्यदल नै बनाएर संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गर्ने कांग्रेसले जनाएको छ।
Whatsapp
संविधान संशोधन अलमलले कांग्रेसमा असन्तुष्टि
राजनीति
Clock २३ असार २०८२ | ४ मिनेट पाठ
संविधान संशोधन अलमलले कांग्रेसमा असन्तुष्टि
नेपाली कांग्रेसका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूले कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढ्न नसकेकोमा असन्तुष्टि जनाएका छन्।
Whatsapp
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
राजनीति
Clock २१ असार २०८२ | ५ मिनेट पाठ
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
Whatsapp
गुटले गिजोलिएको कांग्रेसमा एकताको चर्चा
राजनीति
Clock १७ असार २०८२ | ६ मिनेट पाठ
गुटले गिजोलिएको कांग्रेसमा एकताको चर्चा
देउवा र शेखर मात्र होइन, कांग्रेसका अधिकांश नेताहरू सार्वजनिक रूपमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने र आफू नै त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्दै आगामी नेतृत्व प्रतिस्पर्धाको तयारीमा छन्।
Whatsapp
जहींको तहीं छ कांग्रेस
राजनीति
Clock १६ असार २०८२ | ४ मिनेट पाठ
जहींको तहीं छ कांग्रेस
सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक १० महिनापछि सोमबार सुरु हुँदै छ।
Whatsapp
कांग्रेसमा को बन्ला देउवाको उत्तराधिकारी?
राजनीति
Clock १४ असार २०८२ | ७ मिनेट पाठ
कांग्रेसमा को बन्ला देउवाको उत्तराधिकारी?
कांग्रेसनेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा शुक्रबार चितवन पुुगेका देउवाले आफू पार्टीबाट ‘रिटायर्ड’ हुन लागेको बताएका हुन्।
Whatsapp
अलमलमा कांग्रेसका सात नेताको अभियान
राजनीति
Clock १३ असार २०८२ | ५ मिनेट पाठ
अलमलमा कांग्रेसका सात नेताको अभियान
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्योलमा पर्दै गएका बेला आगामी नेतृत्वलाई लिएर मोर्चाबन्दी सुरु गरेका सात नेताहरू फेरि सेलाएका छन्।
Whatsapp
औसत रह्यो ओली सरकारको ११ महिना
राजनीति
Clock २९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
औसत रह्यो ओली सरकारको ११ महिना
प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा चौथो पटक मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को भूमिकामा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरे...
Whatsapp
संसद्‌मा प्रश्नोत्तर होइन प्रतिशोध साँध्दै सांसद
राजनीति
Clock २० जेष्ठ २०८२ | ८ मिनेट पाठ
संसद्‌मा प्रश्नोत्तर होइन प्रतिशोध साँध्दै सांसद
लेखकले विगतमा सदनमै दिएको अभिव्यक्ति स्मरण गराउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकबाट उनको राजीनामा मात्र होइन, छानबिन समिति नै गठन गर्नुपर्ने माग अघि सारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस