बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
दुरी बढ्दै राष्ट्रपति–सभामुख
राजनीति
Clock ०८ माघ २०८० | ३ मिनेट पाठ
दुरी बढ्दै राष्ट्रपति–सभामुख
राष्ट्रपति रामचन्द्र पौडेलले प्रक्रिया नमिलेको भन्दै संघीय संसद् सचिवालयमा महासचिव नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकेका छन्।
Whatsapp
शेरबहादुरसँग गोपालमानको गुनासो
राजनीति
Clock ०४ माघ २०८० | ३ मिनेट पाठ
शेरबहादुरसँग गोपालमानको गुनासो
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ अन्तिम समयमा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनबाट चुके। पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने आश्वासन दिएका थि...
Whatsapp
गगन असहमतिको अर्थ
राजनीति
Clock ०३ माघ २०८० | ५ मिनेट पाठ
गगन असहमतिको अर्थ
पार्टी निर्णय गर्ने र निर्णय कार्यान्वन गराउने महामन्त्री थापा आफैंले प्रक्रियामा असहमति जनाएका हुन्। तर, थापालाई उनीनिकट भनिएका अर्थात् संस्थापन इतरका अन्य नेताको साथ रहेन।
Whatsapp
सिटौलाले किन रोजे फरक बाटो?
राजनीति
Clock २४ पौष २०८० | ६ मिनेट पाठ
सिटौलाले किन रोजे फरक बाटो?
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
Whatsapp
‘विकास र गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्छौं’
राजनीति
Clock १६ पौष २०८० | ५ मिनेट पाठ
‘विकास र गणतन्त्रको रक्षाका लागि मिलेर अघि बढ्छौं’
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका साथै शान्ति, सुशासन, विकास र सामाजिक न्यायसहितका मुद्दामा संविधान पक्षधर दलहरू मिलेर अघि बढ्ने बताएका छन्।
Whatsapp
कोइराला परिवारमै सधैं बेमेल
राजनीति
Clock १४ पौष २०८० | ९ मिनेट पाठ
कोइराला परिवारमै सधैं बेमेल
‘मुलुकको पुरानो दल कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धाले पार्टी संगठन नै गतिहीन बन्न पुगेको छ। अझ कोइराला परिवारभित्रको बेमेलको असर कांग्रेसभित्र मात्र होइन,राष्ट्रिय राजनीतिमा समेत परेको छ।’
Whatsapp
कांग्रेस अर्थात् ठुटो रूख
विचार
Clock ११ पौष २०८० | ६ मिनेट पाठ
कांग्रेस अर्थात् ठुटो रूख
लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।
Whatsapp
सरकारको एक वर्ष: लोकरिझ्याइँमा सफल, जनअपेक्षामा असफल
राजनीति
Clock ०९ पौष २०८० | ७ मिनेट पाठ
सरकारको एक वर्ष: लोकरिझ्याइँमा सफल, जनअपेक्षामा असफल
मुलुकको आर्थिक विकास, सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने वाचासहित सरकारमा गएका दाहालले संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को सामना दुई पटक गर्नुपरेको छ।
Whatsapp
कांग्रेसमा सधैं वरीयता किचलो
राजनीति
Clock ०५ पौष २०८० | ५ मिनेट पाठ
कांग्रेसमा सधैं वरीयता किचलो
कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस