पृथ्वीको तापमान वृद्धि दरलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न खनिज इन्धनमुक्त विश्व आवश्यक पर्ने भए पनि सम्मेलनमा सहभागी विश्वका दुई सय राष्ट्रका लागि यो मुद्दामा सहमति हुन सहज छैन।
चिसो पार्न प्रयोग गरिने उपकरणले खपत गर्ने ऊर्जा घटाउन सकिए मात्र सन् २०५० सम्म यो क्षेत्रले गर्ने हरितगृह ग्यास उत्सर्जनलाई ६० प्रतिशत घटाउन सकिने अध्ययनले देखाएको छ
चिसो पार्न प्रयोग गरिने उपकरणले खपत गर्ने ऊर्जालाई घटाउन सकिएमा मात्र सन् २०५० सम्म यो क्षेत्रले गर्ने उत्सर्जनलाई ६० प्रतिशत घटाउन सकिने अध्ययनले देखाएको छ।
महासचिव गुटेरेसले भने, ‘केही दिनअघि मात्र म अन्टार्कटिकाको पग्लिरहेको हिउँमाथि थिएँ। धेरै अघि होइन, मैले नेपालका पग्लिरहेका हिमनदीलाई पनि साक्षात्कार गरेको थिएँ। यी दुई स्थान भूगोलका हिसाबले टाढा छन्...