श्रीराम सुवेदी श्रीराम सुवेदी
आइपिसिसीको चुनावमा ढकाल र रुपाखेतीको  मनोनयन
समाज
Clock ११ असार २०८० | २ मिनेट पाठ
आइपिसिसीको चुनावमा ढकाल र रुपाखेतीको मनोनयन
जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय अन्तरसरकारी नियोग (आइपिसिसी)को तेस्रो कार्यगत समूहको उपाध्यक्ष र सहअध्यक्ष पदका लागि नेपालले प्राध्यापक डा. शोभाकर ढकाललाई मनोनयन गरेको छ।
Whatsapp
‘हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा'
समाज
Clock ०६ असार २०८० | ४ मिनेट पाठ
‘हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा'
विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ।
Whatsapp
मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस
समाज
Clock ०२ असार २०८० | ५ मिनेट पाठ
मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस
पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन् ।
Whatsapp
तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम
समाज
Clock २२ जेष्ठ २०८० | ४ मिनेट पाठ
तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम
जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस य...
Whatsapp
जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सार्क सहकार्य
समाज
Clock ०६ जेष्ठ २०८० | ३ मिनेट पाठ
जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सार्क सहकार्य
दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।
Whatsapp
सगरमाथामा हिउँको तहमा ह्रास
समाज
Clock २७ वैशाख २०८० | ५ मिनेट पाठ
सगरमाथामा हिउँको तहमा ह्रास
सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएक...
Whatsapp
सल्यानको कुमाखमा कांग्रेस–एमाले हातेमालो
राजनीति
Clock १९ वैशाख २०८० | ४ मिनेट पाठ
सल्यानको कुमाखमा कांग्रेस–एमाले हातेमालो
राष्ट्रिय राजनीतिमा प्रतिद्वन्द्वी रहँदै आएका नेपाली कांग्रेस र नेकपा एमालेले गत स्थानीय चुनावमा सहकार्य गरेर सल्यानको कुमाख गाँउपालिकामा माओवादीको यसअघिको बर्चस्व तोडेका थिए।
Whatsapp
जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी
समाज
Clock १८ वैशाख २०८० | ५ मिनेट पाठ
जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभाव...
जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन...
Whatsapp
‘आउँदो वर्ष चाँडै आया, रनै पुतए’
समाज
Clock १३ वैशाख २०८० | ३ मिनेट पाठ
‘आउँदो वर्ष चाँडै आया, रनै पुतए’
‘पुतला खेल्न पर्यो, आओ आओ सँगीसाथी, रनै पुतए...।’ सुदूरपश्चिमको अछाममा नाचिने पुतला नाचमा गाइने गीतको सुरुको अंश हो यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस