लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए।
पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टी (एलडिपी) का पूर्व महासचिव, एवं नेपाल जापान सं...
जापानका लागि नवनियुक्त राजदुत दुर्गाबहादुर सुवेदीले टोक्योस्थित नेपाली दुतावासमा पासपोर्टका कागजपत्र थुप्रिएर खुट्टा टेक्ने ठाउँ समेत नभएको भन्दै गुनासो गरेका छन्।
म तपाईंहरूलाई अब नेपाल फर्किनुस् भनेर अझै भन्दिनँ उनले भने,'आउँदो निर्वाचन सफलतापूर्वक सम्पन्न भई विकास तथा स्थायित्वको मोडालिटी बन्यो भने एउटा बलियो राजनीतिक केन्द्र बनिसक्यो भन्ने हैसियत बनाएर पुनः...
जापानमा रहँदा आफूले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ पार्दै दुई पक्षीय आर्थिक सहयोगलाई अझ प्रवर्द्धन गर्नका लागि केन्द्रीत हुने जानकारी दिए। फेस्टिभल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिले विदेशमा...
५ दिने जापान भ्रमणका लागी जापान आईपुगेका माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने आफ्नो धोको पुरा नभएकोमा दुःख व्यक्त गरेका छन्।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।