कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पूर्ववर्ती सरकारले सुरु गरेका कामहरूमा बजेट विनियोजन नगरे कोशी सरकार विरुद्ध संघर्ष थाल्ने चेतावनी दिएका छन्।
वृत्ति विकासको माग राख्दै कोसी प्रदेशका वन रक्षकहरू आन्दोलित भएका छन् । प्रदेश निजामती सेवा ऐनमा वन रक्षकहरूलाई आधारभूत तहमा राखेकाले वृत्ति विकास रोकिएको भन्दै वन रक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले चालु आर्थिक वर्षदेखि भ्याटमा दर्ता भएका र आयातित बस्तुको कारोबार गर्ने फर्महरूले अनिवार्य एचएस् कोड भएको भ्याट विल प्रयोग गर्न आग्र...